३६५ दिने बचत योजना

क) रु. १,००,०००।– को दुर्घटना बीमा सुविधा र समुदय सहुलियत कार्ड सेवा उपलब्ध गराईने छ ।
ख) नियमित रूपमा बचत गर्न असहज भएमा अग्रिम किस्ता बचत गर्नु पर्नेछ ।
ग) बीमा सुविधा प्राप्त गर्न अनिवार्य रुपमा संस्थाको सेयर लिनु पर्नेछ ।
घ) दैनिक रूपमा नियमित बचत नगरेमा तोकेको रकम दिन संस्था बाध्य हुने छैन ।
ङ) बिरामी हुँदा उपचारमा छुट र दुर्घटनामा परी उपचार गर्दा औषधी उपचार खर्च समेत उपलब्ध गराईने छ ।

दैनिक एक वर्षमा बीमा रकम
१००।– ४०,०००।– १,००,०००।–
२००।– ८०,०००।– १,००,०००।–
३००।– १,२०,०००।– १,००,०००।–
४००।– १,६०,०००।– १,००,०००।–
५००।– २,००,०००।– १,००,०००।–
१,०००।– ४,००,०००।– १,००,०००।–
२,०००।– ८,००,०००।– १,००,०००।–


समुदय सहुलियत कार्डको नमूना (कार्डको अगाडि र पछाडिको भाग)