मुद्दति बचत योजना

क) रु. १,००,०००।– को दुर्घटना बीमा सुविधा र समुदय सहुलियत कार्ड सेवा उपलब्ध गराईने छ ।
ख) बीमा सुविधा प्राप्त गर्न अनिवार्य रुपमा संस्थाको सेयर लिनु पर्नेछ ।
ग) बिरामी हुँदा उपचारमा छुट र दुर्घटनामा परी उपचार गर्दा औषधी उपचार खर्च समेत उपलब्ध गराईने छ ।

 

अवधि ब्याज दर अवधि ब्याज दर बीमा रकम
३ महिना ११% २ वर्ष १५% १,००,०००।–
६ महिना १२% ३ वर्ष १६% १,००,०००।–
१ वर्ष १४% ४ वर्ष १७% १,००,०००।–