महिला जागरण बचत योजना
क) निःशुल्क दुर्घटना बीमा सुविधा र समुदय सहुलियत कार्ड सेवा उपलब्ध गराईने छ ।
ख) खुत्रुकेको बचत रकम मासिक रुपमा संस्थामा आफैं बचत गर्न आएमा संस्थामा उपलब्ध मसलाहरुमा १०∞ र अन्य उपभोग्य सामाग्रिहरुमा समेत छुट सुविधा उपलब्ध गराईने छ ।
ग) रु. २००।– बाट खाता खोल्न सकिने छ । खाता खोलि सकेपछि खुत्रुके उपलब्ध गराईने छ ।
घ) बिरामी हु“दा उपचारमा छुट र दुर्घटनामा परी उपचार गर्दा औषधी उपचार खर्च समेत उपलब्ध गराईने छ ।
ङ) मासिक रु. १,०००।– भन्दामाथि बचत गर्नु पर्नेछ । अबधि पश्चात सा“वा र ब्याज एकमुष्ठ प्राप्त गर्न सकिने छ ।
च) उद्घोषण र उद्यमशीलता विकास तालिम लिन चाहने महिलाहरुलाई छुटमा सो तालिम उपलब्ध गराईने छ ।
| अवधि | ब्याज दर | अवधि | ब्याज दर | बीमा रकम |
| १ बर्ष | ११% | ४ वर्ष | १२.५% | १,००,०००।– |
| २ बर्ष | ११.५% | ५ बर्ष | १३% | १,००,०००।– |
| ३ बर्ष | १२% | ६ बर्ष | १४% | १,००,०००।– |