कोपिला बाल बचत योजना

क) निःशुल्क दुर्घटना बीमा र समुदय सहुलियत कार्ड सेवा उपलब्ध गराईने छ ।
ख) बीमा सुविधा प्राप्त गर्न अनिवार्य रुपमा संस्थाको सेयर लिनु पर्नेछ ।
ग) केक र खुत्रुके प्राप्त गर्न खातामा न्युनतम् रु. १,५००।– अनिवार्य हुनु पर्नेछ ।
घ) पन्ध्र वर्षभन्दा मुनिका बालबालिकाहरूको नाममा खाता खोल्न सकिनेछ ।
ङ) जन्म दिनमा केक उपलब्ध गराईने छ । केक प्राप्त गर्न मासिक रु. १,५००।– भन्दा माथि बचत गर्नु पर्नेछ ।
च) बिरामी हु“दा उपचारमा छुट र दुर्घटनामा परी उपचार गर्दा औषधी उपचार खर्च समेत उपलब्ध गराईने छ ।
छ) एस.ई.ई. परीक्षामा ९ब्ं० अंक ल्याउन सफल भएमा संस्थाको साधारण सभामा पुरस्कृत गरिनेछ ।
ज) बालबालिकाहरूलाई बेला बेलामा लाइफ स्किल र क्षमता अभिबृद्धि सम्बन्धी तालिम प्रदान गरिनेछ ।

 

अवधि ब्याज दर अवधि ब्याज दर बीमा रकम
१ वर्ष १२% ९ वर्ष १६% १,००,०००।–
२ वर्ष १२.५% १० वर्ष १६.५% १,००,०००।–
३ वर्ष १३% ११ वर्ष १७% १,००,०००।–
४ वर्ष १३.५% १२ वर्ष १७.५% १,००,०००।–
५ वर्ष १४% १३ वर्ष १८% १,००,०००।–
६ वर्ष १४.५% १४ वर्ष १८.५% १,००,०००।–
७ वर्ष १५% १५ वर्ष १९% १,००,०००।–
८ वर्ष १५.५% १६ वर्ष १९.५ १,००,०००।–