कर्मचारी हित बचत योजना

क) निःशुल्क दुर्घटना बीमा सुविधा र समुदय सहुलियत कार्ड सेवा उपलब्ध गराईने छ ।
ख) बीमा सुविधा प्राप्त गर्न अनिवार्य रुपमा संस्थाको सेयर लिनु पर्नेछ ।
ग) विरामी हु“दा उपचारमा छुट र दुर्घटनामा परी उपचार गर्दा औषधी उपचार खर्च समेत उपलब्ध गराईने छ ।
घ) मासिक पा“च हजार बचत गर्ने सदस्यहरुलाई जन्म दिन तथा Marriage Anniversary मा स्पेशल केक प्रदान गरिनेछ । नियम अनुसार बचत नगरेमा तोके बमोजिमको रकम दिन संस्था बाध्य हुने छैन ।

 

मासिक २ वर्ष ३ वर्ष ४ वर्ष ५ वर्ष बीमा रकम
५०० १३,३०० २१,४०० ३०,९०० ४२,४०० १,००,०००।–
१,००० २६,६०० ४२,८०० ६१,८०० ८४,८०० १,००,०००।–
२,००० ५३,३०० ८५,६०० १,२३,६०० १,६९,६०० १,००,०००।–
३,००० ८०,००० १,२८,४०० १,८५,५०० २,५४,४०० १,००,०००।–
४,००० १,०६,६०० १,७१,२०० २,४७,३०० ३,३९,२०० १,००,०००।–
५,००० १,३३,३०० २,१४,००० ३,०९,१०० ४,२४,००० १,००,०००।–