अवधि बचत योजना
क) रु. १,००,०००।– को दुर्घटना बीमा सुविधा र समुदय सहुलियत कार्ड सेवा उपलब्ध गराईने छ । बीमा सुविधा प्राप्त गर्न अनिवार्य रुपमा संस्थाको सेयर लिनु पर्नेछ ।
ख) नियमित रूपमा दैनिक रु. २००।– भन्दा माथि बचत गर्नु पर्नेछ ।
ग) समयावधि समाप्ति पछि एकमुष्ट सा“वा र ब्याज प्राप्त गर्न सकिनेछ ।
घ) बिरामी हु“दा उपचारमा छुट र दुर्घटनामा परी उपचार गर्दा औषधी उपचार खर्च समेत उपलब्ध गराईने छ ।
| अवधि | ब्याज दर | अवधि | ब्याज दर | बीमा रकम |
| ३ महिना | ९% | ३ वर्ष | १३% | १,००,०००।– |
| ६ महिना | १०% | ४ वर्ष | १४% | १,००,०००।– |
| १ वर्ष | ११% | ५ वर्ष | १५% | १,००,०००।– |
| २ वर्ष | १२% | ६ वर्ष | १६% | १,००,०००।– |