रक्तदान तथा तिज विशेष कार्यक्रम सम्पन्न

संस्थाले आफ्नो १८औ स्थापना दिवसको दिन २०८२ भाद्र ६ गते रक्तदान तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ६१ जना दाताहरूले रक्तदान गर्नु भयो। साथै कागेश्वरी मनोहरा न.पाका प्रमुख श्री उपेन्द्र कार्की प्रमुख अतिथि रहनु भएको तीज विशेष कार्यक्रम पनि भव्य रुपमा सम्पन्न भयो। जसमा ४०० भन्दा बढी महिला दिदी बहिनहरुको सहभागिता रह्यो ।