शिलबन्दी कोटेशन आब्हान सम्बन्धी सूचना
यो संस्था सामूहिक प्रयासबाट सामाजिक तथा व्यवसायिक परियोजनाहरू सञ्चालन गरी आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्ने लक्ष्य अनुरुप सहकारी ऐन, २०४८ बमोजिम २०७० साल भाद्र १८ गते स्थापना गरिएको हो । बैदेशिक राजेगारमा गएका युवाहरू, शैक्षिक बेरोजगार युवा तथा विद्यार्थीहरु, उद्यमी, व्यवसायी र अवकाश प्राप्त वगर्हरूलाई समेटी सबैको साझा प्रयासबाट छरिएर रहेको पूँजी, जनशक्ति र स्थानीय श्रोत साधनको उपयोग गरी आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।