सेयर सदस्यको अनिवार्य बचत र बीमा सुविधा

सेयर सदस्यताका किसिम, अनिवार्य बचत र बीमा सुविधा

सदस्यताका किसिम सेयर रकम १ बर्षे अनिवार्य बचत ब्याज दर निःशुल्क दुर्घटना बीमा रकम
साधारण सेयर सदस्य १,००० १,००० मासिक १०% १,००,०००।–
कर्मचारी बीमा सेयर सदस्य १,००० १,००० मासिक १०% ८,००,०००।–
महिला उद्यमी सेयर सदस्य १५,००० १,००० मासिक १०% १,००,०००।–
ब्यवसायिक सेयर सदस्य २०,००० १,००० मासिक १०% १,००,०००।–
उद्यमी व्यवसायी सेयर सदस्य ५०,००० १,००० मासिक १०% ५,००,०००।–
ज्येष्ठ नागरिक सेयर सदस्य १,००,००० १,००० मासिक १०% १,००,०००।–
सहयोगि सेयर सदस्य २,००,००० १,००० मासिक १०% ५,००,०००।–
संस्थापक सेयर सदस्य ५,००,००० १,००० मासिक १०% ५,००,०००।–
बिशिष्ट सेयर सदस्य ५,००,००० १,००० मासिक १०% ५,००,०००।–

सेयर सदस्यहरुलाई प्रदान गरिने अन्य थप सुविधाः
क) सेयर सदस्यताको किसिम, ईच्छा र शर्त अनुसार रु. १,००,००० देखि ८,००,००० सम्मको निःशुल्क दुर्घटना बीमा सुविधा उपलब्ध गराईने छ
ख) समुदय सहुलियत कार्ड सेवा उपलब्ध गराईने छ ।
ग) सहकारी ऐन र संस्थाको मुनाफा अनुसार लाभाँस वितरण गरिने छ ।
घ) नियमित रुपमा मासिक बचत गर्न असहज भएमा अग्रिम एक वर्षको बचत गर्न सकिने छ ।
ङ) बिरामी हँुदा उपचारमा छुट र दुर्घटनामा परी उपचार गर्दा औषधि उपचार खर्च समेत उपलब्ध गराईने छ ।