उद्यमी व्यवसायी बचत योजना

क) निःशुल्क दुर्घटना बीमा र समुदय सहुलियत कार्ड सेवा उपलब्घ गराईने छ ।
ख) यो सहुलियत कार्ड मार्फत एक घर परिवारका सबै सदस्यहरुले नै सहुलियत सेवा उपभोग गर्न सक्ने छन् ।
ग) बिरामी हुँदा उपचारमा छुट र दुर्घटनामा परी उपचार गर्दा औषधी उपचार खर्च समेत उपलब्ध गराईने छ ।
घ) कर्जा सेवा आवश्यक भएमा सहुलियत ब्याज दरमा कर्जा सेवा उपलब्ध गराईने छ ।
ङ) दाँत तथा मुख सम्बन्धी उपचारका लागि रु. ५००।– बराबरको गिफ्ट भौचर निःशुल्क उपलब्ध गराईने छ ।

 

उद्यमी व्यवसायी निक्षेप योजना
दैनिक बचत न्युनतम ब्यालेन्स ब्याज दर
५००+ १,००० ९% दैनिक
२,०००+ २,००० ९.५% दैनिक
५,०००+ ५,००० १०% दैनिक
१०,०००+ १०,००० १०.५% दैनिक
२०,०००+ २०,००० ११% दैनिक
१ बर्षे अनिवार्य बचत योजना
दैनिक बचत ब्याज दर निःशुल्क दुर्घटना बीमारकम
२०० ११% दैनिक १,००,०००।–
३०० ११.५% दैनिक १,००,०००।–
५०० १२% दैनिक ५,००,०००।–
१००० १२.५% दैनिक ५,००,०००।–
२,००० १३% दैनिक ५,००,०००।–