ज्येष्ठ नागरिक बचत योजना

क) रु. १,००,०००।– को दुर्घटना बीमा सुविधा र समुदय सहुलियत कार्ड सेवा उपलब्ध गराईने छ ।
ख) बीमा सुविधा प्राप्त गर्न अनिवार्य रुपमा संस्थाको सेयर लिनु पर्नेछ ।
ग) बिरामी हुँदा उपचारमा छुट र दुर्घटनामा परी उपचार गर्दा औषधी उपचार खर्च समेत उपलब्ध गराईने छ ।
घ) संस्थाको नियमानुसार वर्षमा एकपटक ज्येष्ठ नागरिक सदस्यहरूलाई विभिन्न तीर्थस्थलको भ्रमण गराईने छ ।
ङ) वर्षमा एक पटक बचत रकमको ०.५ प्रतिशत रकम पेन्सन स्वरुप उपलब्ध गराईने छ ।

 

अवधि ब्याज दर अवधि ब्याज दर बीमा रकम
३ महिना ११% २ वर्ष १६% १,००,०००।–
६ महिना १२% ३ वर्ष १७% १,००,०००।–
१ वर्ष १५% ४ वर्ष १८% १,००,०००।–