महिला जागरण बचत योजना

क) निःशुल्क दुर्घटना बीमा सुविधा र समुदय सहुलियत कार्ड सेवा उपलब्ध गराईने छ ।
ख) खुत्रुकेको बचत रकम मासिक रुपमा संस्थामा आफैं बचत गर्न आएमा संस्थामा उपलब्ध मसलाहरुमा १०∞ र अन्य उपभोग्य सामाग्रिहरुमा समेत छुट सुविधा उपलब्ध गराईने छ ।
ग)  रु. २००।– बाट खाता खोल्न सकिने छ । खाता खोलि सकेपछि खुत्रुके उपलब्ध गराईने छ ।
घ) बिरामी हु“दा उपचारमा छुट र दुर्घटनामा परी उपचार गर्दा औषधी उपचार खर्च समेत उपलब्ध गराईने छ ।
ङ) मासिक रु. १,०००।– भन्दामाथि बचत गर्नु पर्नेछ । अबधि पश्चात सा“वा र ब्याज एकमुष्ठ प्राप्त गर्न सकिने छ ।
च) उद्घोषण र उद्यमशीलता विकास तालिम लिन चाहने महिलाहरुलाई छुटमा सो तालिम उपलब्ध गराईने छ ।

अवधि ब्याज दर अवधि ब्याज दर बीमा रकम
१ बर्ष ११% ४ वर्ष १२.५% १,००,०००।–
२ बर्ष ११.५% ५ बर्ष १३% १,००,०००।–
३ बर्ष १२% ६ बर्ष १४% १,००,०००।–